जानी नजानी नेपाली समाजलाई गाँज्दैछ साइबर अपराधले

काठमाडौं । गत वैशाखमा कास्की माछापुच्छे गाउँपालिका घर भई पोखरा–लेखनाथ महानगरपालिका बस्ने २२ वर्षीय प्रताप मल्ल प्रहरी हिरासतमा पुग्यो । कारण थियो मल्लले आफ्नो फेसबुकमा राष्ट्रपतिको तस्वीर जोडेर व्यक्तिगत छविमा आँच पु-याउने कुरा लेख्नु । उक्त घटनाको केही महिना अघि अर्घाखाँची घर भई काठमाडौँ धापासी बस्ने नारायण पौडेल समातिएका थिए । उनी धापासी बस्ने सदीक्षा … Continue reading जानी नजानी नेपाली समाजलाई गाँज्दैछ साइबर अपराधले